News Portal

धरानमा अवैध हतियारसहित पाँच जना पक्राउ गरियो

सुनसरीको धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुक सहित पाँच जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३३६ पटक

सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली, २ थान टोटा बन्दुकको गोली, बारूद र खुकुरी फेला पारेको हो।

पक्राउ परेकाहरूमा इटहरीका ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जना रहेका छन्। उनीहरूमाथि अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...