News Portal

गृहपृष्ठ # संगठित अपराध

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ अब पूर्ण रूपमा हुने भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान...बाँकी

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी...बाँकी

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ। अदालतका...बाँकी

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हुने भएको छ। लामिछानेले...बाँकी

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन, गुपचुप राखिएको विषय अहिले सार्वजनिक

बुटवल, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर आरोपमा थुनामा रहेका बेला आफूलाई थुनामुक्त गरियोस् भन्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्। लामिछानेले आफू...बाँकी

मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार चलाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुराकीका आधारमा अपरेशन सञ्चालन गर्दै गिरोहका...बाँकी