News Portal

गृहपृष्ठ # महान्यायाधिवक्ता कार्यालय

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी छ। सुनुवाइ न्यायाधीश डा. मनोजकुमार शर्मा...बाँकी

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी...बाँकी

दुर्गा प्रसाईंको रिहामाथि सरकारको असहमति, सर्वोच्चमा पुनरावलोकनको तयारी

काठमाडौं, साउन २० – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेश सरकारलाई चित्त बुझेन। सरकारको कानुनी सल्लाहकार निकाय, महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशलाई ‘न्याय र कानूनी सिद्धान्तविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा...बाँकी

आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार अन्ततः सर्वोच्च अदालत पुगेको छ। महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दै उक्त...बाँकी