News Portal

  • गृहपृष्ठ # उच्च अदालत पाटन

    दुर्गा प्रसाईंको रिहामाथि सरकारको असहमति, सर्वोच्चमा पुनरावलोकनको तयारी

    काठमाडौं, साउन २० – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेश सरकारलाई चित्त बुझेन। सरकारको कानुनी सल्लाहकार निकाय, महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशलाई ‘न्याय र कानूनी सिद्धान्तविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा...बाँकी

    न्यायालयको सफाइपछि निलम्बित न्यायाधीश भुवन गिरी जेलमुक्त

    काठमाडौं, वैशाख १ – वैवाहिक बलात्कार आरोपमा निलम्बनमा परेका न्यायाधीश भुवन गिरी अदालतबाट सफाइ पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका छन्। उच्च अदालत पाटनको संयुक्त इजलास—न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयोजनमा—गिरीलाई आइतबार उक्त...बाँकी

    राजस्व चुहावट मुद्दामा तीन जनाविरुद्ध कानूनी कारबाही

    फाल्गुन ९, काठमाडौं – करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता...बाँकी

    रवि लामिछानेसहितका चार जनालाई थुनामा राख्न माग, उच्च अदालत पाटनमा निवेदन दर्ता

    काठमाडौं, माघ २९ – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता...बाँकी