News Portal

गृहपृष्ठ # सुप्रिम सहकारी

सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविको मुद्दामा फेरि सुनुवाइ स्थगित

भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा आज पनि सुनुवाइ अघि बढ्न सकेन। यस प्रकरणका मुख्य प्रतिवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका...बाँकी

रवि लामिछाने–छविलाल जोशीको मुद्दा उच्च अदालतको तेस्रो इजलासमा

रुपन्देही, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी सम्बन्धी ठगी प्रकरण उच्च अदालत तुलसीपुर बुटवलको तेस्रो इजलासमा पुगेको छ। यो मुद्दाको अदालतमा भएको चौथो पेशी हो। उच्च...बाँकी

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ। अदालतका...बाँकी

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन, गुपचुप राखिएको विषय अहिले सार्वजनिक

बुटवल, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर आरोपमा थुनामा रहेका बेला आफूलाई थुनामुक्त गरियोस् भन्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्। लामिछानेले आफू...बाँकी

रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसँगै रास्वपाले सुरु गर्‍यो चन्दा संकलन, रकमको प्रयोगबारे प्रश्न उठ्न थाले

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका लागि रास्वपाले देश–विदेशमा चन्दा संकलनको अभियान तीव्र बनाएको छ। रविलाई समर्थन जनाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेका रास्वपाले त्यसकै सिलसिलामा चन्दा...बाँकी