News Portal

गृहपृष्ठ # रामचन्द्र अधिकारी

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको छ। विवादको मुख्य कारण वडा कार्यालयमा प्रस्तावित ल्याण्डफिल साइट हो। स्थानीय बासिन्दाले यस क्षेत्रमा फोहोर नफाल्न...बाँकी