News Portal

गृहपृष्ठ # महिला हिंसा

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा दिन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको बुधबार गरिएको स्थलगत निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी...बाँकी

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सुर्खेतमा किशोरी इनिशा बिकमाथि बलात्कारपछि भएको हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै रंगेली–७ को पिपलचोकमा...बाँकी

मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार...बाँकी

दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र...बाँकी

कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिइन्। प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त...बाँकी

छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई असार २८ गते राति करिब १२:३० बजेतिर सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते...बाँकी