News Portal

गृहपृष्ठ # इम्बोस्ड नम्बर प्लेट

कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की आएपछि यातायात व्यवस्था विभागमा सुरक्षा कडा गरिएको छ। विभागका महानिर्देशक राजीव पोखरेलमाथि विरोध समूहले कालोमोसो फ्याँक्ने योजना बनाएको जानकारी पाएपछि...बाँकी

९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा...बाँकी

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने निर्णय सार्वजनिक गरेको छ। विभागले आज जारी गरेको सूचनामा उल्लेख छ कि...बाँकी