News Portal

केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

१८८ पटक

काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्।

स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि दुर्गा प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडिओको आधारमा राति पक्राउ गरिएको हो। उनले प्रश्न उठाए, “यस घटनाको जवाफ सरकारसँग छ कि छैन? प्रधानमन्त्रीसँग छ कि छैन? गृहमन्त्रीसँग छ कि छैन?” उनले भने, केवल प्रहरीले नियन्त्रणमा लिँदा समस्या समाधान हुँदैन र यसबारे अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठ्नेछ।

ओलीले दुर्गा प्रसाईँलाई तत्काल रिहाइ दिनुपर्ने माग गर्दै मानवअधिकार उल्लंघनको विषयसमेत उठाए। उनका अनुसार, मानवअधिकार आयोगले पनि बोलेको मात्रमा थुन्नु गलत भएको भनी स्पष्ट जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...