News Portal

गृहपृष्ठ # रतुवामाई नगरपालिका

रतुवामाई–५ को अर्को काण्ड बाहिरियो

मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्। स्व. रुस्तम अली मियाँका...बाँकी

रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा...बाँकी

रतुवामाईमा खेल मैदानकाे नाममा लाखौं रुपैयाँ दुरुपयोग

फाल्गुन १६, मोरेङ – रतुवामाई नगरपालिका ४ स्थित कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माण कार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्ने योजना ल्याएपछि स्थानीयहरूले खेल मैदान बन्ने हो भन्दै खुशी भएका थिए। उक्त स्थानमा प्रदेश...बाँकी

सहर छाडेर गाउँमै रमाउँदै मैनाली परिवार

माघ २८, मोरङ – रतुवामाई नगरपालिका-५ स्थित गोविन्दपुरमा ३ वर्षअघि स्थापना भएको समर कृषि फार्म सञ्चालनमा आएपछि अहिले उक्त फार्ममा होलेस्टाइन जातका १७ वटा गाई पालन गरिएको छ। फार्मबाट दैनिक २०० लिटर दूध बिक्री भइरहेको...बाँकी