News Portal

  • गृहपृष्ठ # रंगेली नगरपालिका

    ५७ वर्ष पुरानो निशानथानमा रहेको विद्यालय मर्ज हुँदा बेवारिसे अवस्थामा

    रविन्द्र बराल/मोरङ, जेठ २९ – मोरङको रंगेली नगरपालिका–३ स्थित निशानथानमा २०२५ सालमा स्थापना भएको सरस्वती नि. मा विद्यालय दुई वर्षदेखि बन्द भएको छ। नेपाल सरकारले केही वर्ष अघि न्यून छात्र संख्या भएका सरकारी विद्यालयहरूलाई मर्ज...बाँकी

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा संघका अध्यक्ष चेत...बाँकी

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने “कृष्टलका पोते तथा माला सामग्री बनाउने” तालिम सम्पन्न भएको छ। तालिम जेठ १८ गते सुरु भई २५ गतेसम्म सञ्चालन गरिएको...बाँकी

    रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

    मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रष्ट देखिन्छ। रंगेली र आसपासका क्षेत्रमा पछिल्ला दिनहरूमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, तर प्रहरी भने यथास्थितिवादी भूमिकामा...बाँकी

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित तीनदिने सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न भएको छ। उक्त तालिम रंगेली, सुनविर्षी, रतुवामाई र धनपालथान गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरूलाई...बाँकी

    सहकारी सचेतना तथा जागरण तालिम रंगेलीमा सुरु

    मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी सहकारी विषयक सचेतना तथा जागरण अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु गरिएको छ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने...बाँकी

    ट्रान्सफर्मरभित्रको तामा चोरी

    मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा...बाँकी

    रंगेलीका मेयरले गरे जग्गा दान

    मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो निजी स्वामित्वको १ बिघा १५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेका छन्। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित मेयर बगडियाले १ बिघा...बाँकी

    जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

    मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ रङ्गेली नगरपालिकाले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको एक महिने जुत्ता तथा चप्पल निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको...बाँकी

    मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

    मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता आइतबार र बिहीबार लाग्ने यस साप्ताहिक बजारमा पहिलेको जस्तो चहलपहल देखिन छाडेको छ। करीब २० वर्षअगाडि मोरङ, सुनसरी, झापा, संखुवासभा,...बाँकी