News Portal

  • गृहपृष्ठ # रंगेली नगरपालिका

    रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन

    मोरङ, माघ २९ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका-स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम गर्दै खोप सञ्चालन गरिएको...बाँकी

    रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन हुने

    माघ २१, मोरङ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण...बाँकी

    बङ्गुर पालनमा युवाहरू आकर्षित

    माघ १३, मोरङ – रंगेली नगरपालिका – ३ स्थित रञ्जनीमा साङ्पाङ कृषि फर्म सञ्चालनमा ल्याएपछि एक युवाले महत्त्वपूर्ण आम्दानी गर्न सफल भएका छन्। वैदेशिक रोजगारका लागि ९ वर्ष मलेसियामा आफ्नो पसिना बगाएर नेपाल फर्किएका शिवु...बाँकी

    सद्भाव सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

    मोरङ – “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्नेे मुल नाराकाे साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेली ७ स्थित आफ्नै भवनमा सहकारीलेे...बाँकी

    नेपाल औषधि व्यवसायी संघद्वारा रंगेलीमा अन्तक्र्रिया सम्पन्न

    रंगेली, पुस ९ – नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, जहदा...बाँकी