News Portal

गृहपृष्ठ # नेपाल आयल निगम

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू समस्यामा परेका छन्। विशेषगरी नेपाल ग्यासको सिलिन्डर बजारमा नपाइएपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर वितरण केन्द्र धाउन बाध्य भएका छन्।...बाँकी

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र अन्य इन्धनको व्यवस्थापनलाई थप सुदृढ बनाएको छ। चुनावका बेला इन्धनको खपत सामान्य समयको तुलनामा करिब २५ प्रतिशतसम्म बढ्न सक्ने अनुमान...बाँकी

दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने भएको छ। निगमका अनुसार यात्रु तथा सवारीसाधनको चाप बढ्ने पर्वमा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउनका लागि सातै प्रदेशका कार्यालयसहित...बाँकी

देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र ७५–८० प्रतिशत क्षमतासम्म इन्धन मौज्दात छ, जसले गर्दा एक–दुई दिन...बाँकी

पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी सीप, प्राविधिक परामर्श र आन्तरिक लगानीबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरी सञ्चालनमा ल्याएको छ ।...बाँकी

आयल निगमको अपचलन काण्ड: दोषी कर्मचारी बचाउन चलखेल सुरु

काठमाडौं, असार १३ – नेपाल आयल निगमको थानकोट डिपोमा फेरि एक पटक इन्धन चोरीको घटना सार्वजनिक भएको छ, जसमा निगमकै कर्मचारीहरूको संलग्नता खुलेको छ। यस्ता घटनाहरू विगतमा पनि पटक–पटक दोहोरिंदै आएको भए तापनि प्रत्येकपटक दोष...बाँकी

अब घरायसी ग्यास प्रयोगकर्तालाई अनुदान उपलब्ध गराइने

माघ २१, काठमाडौँ – नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ। व्यावसायिक र घरायसी प्रयोजनका लागि ग्यास परल मूल्यमा बिक्री गर्ने योजनासँगै निगमले घरायसी प्रयोगकर्तालाई अनुदान दिन सफ्टवेयर प्रणाली निर्माणको...बाँकी