News Portal

दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

३१५ पटक

काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने भएको छ।

निगमका अनुसार यात्रु तथा सवारीसाधनको चाप बढ्ने पर्वमा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउनका लागि सातै प्रदेशका कार्यालयसहित १३ वटा डिपो सञ्चालनमा रहनेछन्।

यसअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय तथा धनुषा, चारआली, वीरगन्ज, नेपालगञ्ज, दाङ र दीपायलका डिपो सार्वजनिक बिदामा पनि खुला रहने व्यवस्था मिलाइएको छ।

दसैँमा सवारीसाधनको प्रयोग बढ्ने भएकाले इन्धन खपत पनि बढ्ने अनुमान गरिएको छ। त्यसैले वितरणमा समस्या नआओस् भन्नेकाममा निगमले विशेष तयारी गरेको हो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...