News Portal

  • गृहपृष्ठ # ठमेल

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५ किलो बुद्धचित्तको दाना बरामद गरेको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर...बाँकी

    ब्राजिलियन डीजे एलोक एलओडी क्लबमा आफ्नो प्रस्तुति दिन काठमाडौँ आउँदै

    काठमाडौं – विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्। उनले आगामी शुक्रबार, मार्च ७ मा क्लबमा प्रस्तुति दिने छन्। विश्वभरका उत्कृष्ट डीजेहरूमध्ये चौथो स्थानमा रहेका एलोककाे यो विशेष प्रस्तुति...बाँकी

    नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ

    फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले...बाँकी

    ठमेलमा प्रहरीमाथि आक्रमण गर्ने दुई युवक पक्राउ, ५ दिनको म्याद थप

    काठमाडौं, २८ माघ – ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ परेका युवाहरू ताप्लेजुङ फुङलिङ नगरपालिका-१...बाँकी

    ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट, अनुसन्धान जारी

    काठमाडौं, माघ २५ – काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्। प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटाइएको थियो। उनीहरू राउण्ड अपको...बाँकी

    गेस्ट हाउसको कोठामा युवती मृत फेला, अनुसन्धान जारी

    माघ १३, काठमाडौं – ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका-२६ मा रहेको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया...बाँकी