News Portal

गृहपृष्ठ # जिल्ला प्रहरी परिसर काठमाडौं

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजी कार्य प्रहरीले सुरु गरेको छ। भिडियोमा एक व्यक्ति कारबाट ओर्लिएर पैदलयात्रीलाई अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेको देखिन्छ।...बाँकी

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं विरुद्ध प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ। हिमाली संचारका अनुसार,...बाँकी

मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको छ। नर्थपोल स्कुल नजिकै रहेको एक ६० वर्षीय पुरुषको डेराबाट ताला फोडी नगद तथा सुनका गहना चोरी भएको हो। जिल्ला...बाँकी

ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५ किलो बुद्धचित्तको दाना बरामद गरेको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर...बाँकी