News Portal

गृहपृष्ठ # कुटपिट

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजी कार्य प्रहरीले सुरु गरेको छ। भिडियोमा एक व्यक्ति कारबाट ओर्लिएर पैदलयात्रीलाई अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेको देखिन्छ।...बाँकी

ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन रिपोर्टर्स क्लबमा झडपसम्म पुगेको छ। गुरुङले सम्बोधन गर्दै गर्दा बाहिरबाट आएका केही व्यक्तिहरुले संसद विघटनदेखि कार्यकारी प्रधानमन्त्रीको मुद्दासम्म विषय उठाउँदै...बाँकी

सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय सहयोगी सेवाबाटै बर्खास्त भएको घटना बाहिर आएको छ। हेटौंडा रातमाटेमा दरबन्दी रहे पनि साउन ६ गते काजमा सिन्धुपाल्चोक आएका कार्यालय...बाँकी