काठमाडौं, चैत्र १ – नेपाली फिल्म ‘होस्टेल-३’ ले प्रदर्शनको पहिलो हप्तामा राम्रो व्यापार गरेको छ। फिल्मले ४ करोड ३२ लाख रूपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ। निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका निर्देशक सशान कँडेलका...बाँकी
होस्टेल-३
फाल्गुन २०, काठमाडौँ – टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ। अबदेखि, टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको छ। यसअघि, टिकटक प्रयोगकर्ताले अधिकतम १० मिनेटसम्मको भिडिओ मात्र अपलोड...बाँकी
टिकटक
काठमाडौं – विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्। उनले आगामी शुक्रबार, मार्च ७ मा क्लबमा प्रस्तुति दिने छन्। विश्वभरका उत्कृष्ट डीजेहरूमध्ये चौथो स्थानमा रहेका एलोककाे यो विशेष प्रस्तुति...बाँकी
DJ Alok एलओडी क्लब काठमाडौँ ठमेल
मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत...बाँकी
कटगरा मोरङ रतुवामाई शिवरात्री शिव रात्रि हिन्दू धर्मका एक महत्वपूर्ण पर्व हो, जसलाई भगवान शिवको पूजा र उपासना गर्ने विशेष दिनको रूपमा मनाइन्छ। यो पर्व विशेष रूपमा महाशिवरात्रिमा मनाइन्छ र यस दिन विशेष उपवास, व्रत, पूजा, र साधना गरिन्छ।...बाँकी
बर्त महा शिवरात्रि गोरखा, फाल्गुन ८ – गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ। नेपाल एकीकरणको ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण मानिएको यस संग्रहालयमा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७५ हजार ७९१ जना...बाँकी
गोरखा दरबार गोरखा दरबार संग्रहालय
काठमाडौं, माघ २७ – बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ। कम्पनीले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को निःशुल्क दिने घोषणा गरेको हो। यस अफरमा, यात्रुहरूलाई झ्याल सिट र सँगैको सिट उपलब्ध...बाँकी
बुद्ध एयर भ्यालेन्टाइन अफर
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन महिनामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसँगै...बाँकी
अखिल नेपाल फुटबल संघ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता एन्फा दशरथ रंगशाला
पोखरा– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र...बाँकी
ड्रागन बोट पोखरा फेवाताल रेस फेस्टिभल
पोखरा – पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। आजबाट सुरु भएको ९ दिन लामो महोत्सवमा १३ वटा बेलुन पोखराको आकाशमा उडाइएको छ। अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, र भियतनामलगायतका देशका प्रतिनिधिहरूको...बाँकी
अन्तर्राष्ट्रिय बेलुन महोत्सव पर्यटकीय नगरी पोखरा