ब्राजिलियन डीजे एलोक एलओडी क्लबमा आफ्नो प्रस्तुति दिन काठमाडौँ आउँदै

काठमाडौं – विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्। उनले आगामी शुक्रबार, मार्च ७ मा क्लबमा प्रस्तुति दिने छन्। विश्वभरका उत्कृष्ट डीजेहरूमध्ये चौथो स्थानमा रहेका एलोककाे यो विशेष प्रस्तुति...बाँकी