बुद्ध एयरको भ्यालेन्टाइन अफर: एउटा टिकट किन्दा अर्को निःशुल्क

काठमाडौं, माघ २७ – बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ। कम्पनीले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को निःशुल्क दिने घोषणा गरेको हो। यस अफरमा, यात्रुहरूलाई झ्याल सिट र सँगैको सिट उपलब्ध...बाँकी