News Portal

गृहपृष्ठ # टिकटक

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा बढी भिडियो हटाएको जानकारी दिएको छ। कम्पनीका अनुसार ती भिडियोहरू कम्युनिटी गाइडलाइन्स विपरीत भएकाले हटाइएका हुन्। सार्वजनिक गरिएको प्रतिवेदनले देखाएअनुसार...बाँकी

नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६ हजार भिडियो हटाएको छ। यसलाई कम्पनीले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको कारणले हटाएको जनाएको छ। रिपोर्टअनुसार, हटाइएका भिडियोमध्ये ९८ प्रतिशतभन्दा...बाँकी

पाकिस्तानमा १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या, अनुसन्धान जारी

इस्लामाबाद, जेठ २० — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफलाई अज्ञात आरोपीले गोली हानी हत्या गरेको घटना सामाजिक संजालमा ठूलो सदमा र चिन्ता निम्त्याएको छ। प्रहरीका अनुसार, आरोपीले सनाको घरमा प्रवेश गरी खानतलासी...बाँकी

सूचीकरणमा चासो नदिएका शक्तिशाली सामाजिक सञ्जाल, सरकारको चेतावनीलाई पनि बेवास्ता

काठमाडौं, वैशाख २९ – नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित पटक–पटक ताकेता गरे पनि अधिकांश ठूला सामाजिक सञ्जाल कम्पनीहरूले सूचीकरण प्रक्रिया पुरा नगरेको खुलासा भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार...बाँकी

टिकटकले ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने बनायो

फाल्गुन २०, काठमाडौँ – टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ। अबदेखि, टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको छ। यसअघि, टिकटक प्रयोगकर्ताले अधिकतम १० मिनेटसम्मको भिडिओ मात्र अपलोड...बाँकी