News Portal

  • गृहपृष्ठ # पाकिस्तान

    पाकिस्तानमा १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या, अनुसन्धान जारी

    इस्लामाबाद, जेठ २० — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफलाई अज्ञात आरोपीले गोली हानी हत्या गरेको घटना सामाजिक संजालमा ठूलो सदमा र चिन्ता निम्त्याएको छ। प्रहरीका अनुसार, आरोपीले सनाको घरमा प्रवेश गरी खानतलासी...बाँकी

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको बालबालिकाले भरिएको बस लक्षित गर्दै गराइएको विस्फोटमा परी तीन निर्दोष बालबालिकासहित पाँच जनाले ज्यान गुमाएका छन्। सो आक्रमणमा अन्य दुई...बाँकी

    भारत–पाकिस्तानबीचको तनाव चुलिँदै : सीमामा पाकिस्तानी आक्रमणको भारतीय दाबी, पाकिस्तानको खण्डन

    भारत र पाकिस्तानबीचको चिरपरिचित सीमा विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ। भारतीय सेनाले मे ८ र ९ तारिखको मध्यरातमा पाकिस्तानले आफ्नो सम्पूर्ण पश्चिमी सीमामा योजनाबद्ध रूपमा आक्रमण गरेको गम्भीर आरोप सार्वजनिक गरेको छ। भारतीय सेनाको...बाँकी

    ‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

    काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी मसूद अजहर फेरि चर्चाको केन्द्रमा आएका छन्। बुधबार बिहान भारतले पाकिस्तानको विभिन्न आतङ्ककारी क्याम्पहरूमा गरेको लक्षित सैन्य कारबाहीपछि मसूदका परिवारका...बाँकी

    अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको तनाव चुलिँदै, अन्तर्राष्ट्रिय समुदाय गम्भीर चासोमा

    काठमाडौं, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको हवाई कारबाहीपछि दक्षिण एसियाली भूमिमा एकपटक फेरि तनाव चुलिएको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतीय सैन्य कारबाहीपछि विश्वका ठूला मुलुकहरू र अन्तर्राष्ट्रिय संस्था गम्भीर...बाँकी

    बलूचिस्तानमा पाकिस्तान रेल हाइज्याक: १५५ यात्रुको उद्धार, २७ अतिवादी मारिए

    फाल्गुन २८, पाकिस्तान – बलूचिस्तान प्रान्तमा भएको एक भयंकर रेल हाइज्याकको घटनामा सुरक्षा अधिकारीहरूले १५५ यात्रुलाई उद्धार गरेको र २७ जना अतिवादीलाई मार्ने सफलता प्राप्त गरेका छन्। बलूचिस्तानका सुरक्षा अधिकारीहरूको अनुसार, हाइज्याककर्ताहरू अफगानिस्तानसँग जडानमा रहेको...बाँकी