News Portal

रोजगारी वढाउने शिक्षानिती आउनु पर्छ- रुक्मिणा के.सी. उपाध्यक्ष मण्डली पूर्व विद्यार्थी क्लब

मण्डली पूर्व विद्यार्थी क्लबकी उपाध्यक्ष रुक्मिणा के.सी.ले रोजगारी वढाउने शिक्षानिती आउनु पर्छ बताएकी छन्।

संगीता गुरुङ
४०६ पटक

काठमाडौं – मुलुकको शिक्षानिती व्यवहारिक हुन नसक्दा गाँउ त लगभग खालि नै भयो यसको प्रभाव शहरमा पनि पर्न थालेको छ ।स्कुल कलेजहरु खालि हुदै गईरहेका छन् । अक्सर यहाँको शिक्षाले रोजगारी दिदैन किन पढ्नु वरु विदेश मै पढ्ने उतै कमाउने उतै रमाउने सोच युवाहरु मा वढेको देखिन्छ । यदि यस्तै भयो भन्ने वृद्दाहरु मात्रै वस्ने देशको रुपमा चिनिन वेर छैन, यहाँ हरेक विषयलाई राजनिती संग जोडिन्छ,चुनावी घोषणा पत्रहरु सुनौं सुनौं लाग्ने आउछ तर पछि कार्यनवयनमा आउदैन ।

उदाहरणको लागी मेडिकल शिक्षा पढ्न इच्छा हुदा,यहाँको कोटा सिस्टमले नाम निकाल्नै कठिन हुन्छ अनि तिनै विध्यार्थीहरु कहिले आउलान र भर्ना लिउला भनेर छिमेकी मुलुकका कलेजहरु स्वागत गरिरहेका हुन्छन् अनि मुलुकको पुजी त जान्छ नै उनिहरु उतै पढ्छन र उतै आक्रषक आम्दानीमा अल्झिन्छन् । फेरि शिक्षामा पाएको अनुदान वाट अध्यन गर्दा यहि स्वदेश मै अनिवार्य सेवा गर्ने परिपाटी पनि छैन । तसर्थ पनि सानै देखि मुलुकको आवश्यकता अनुरुपको व्यावहारीक शिक्षा हुन जरुर छ । जसले उधोग व्यवशाय वढाउछ,उत्पादन वढाउछ र मुलुक आत्मनिर्भर पनि हुन्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...