काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो
काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ। आज दिउँसो रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर सूचक (AQI) १५२ भन्दा माथि पुगेको छ, जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्वस्थकर...बाँकी