News Portal

गृहपृष्ठ # अदालत

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरूको सामना कानुनी रूपमै गर्ने र अदालतको प्रक्रियालाई सधैँ सम्मान गर्ने बताउनुभएको छ। अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...बाँकी

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझ्न नपाएको भन्दै अदालत जाने तयारी थालेको छ। पार्टी नेता जितराम लामाले आयोगबाट औपचारिक निर्णय लिएर कानुनी बाटो...बाँकी

स्वर्णिम वाग्ले भेटे रवि लामिछाने, सरकारलाई कोर्स करेक्सनको सिफारिस

काठमाडौं, मंसिर २ – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेसँग भेटेर उनको मुद्दामा सरकारलाई पुनर्विचार गर्न सुझाव दिएका छन्। नख्खु कारागारमा लामिछानेसँग भेटेर फर्कने क्रममा वाग्लेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजनीतिक घटनाक्रमबारे आफ्नो दृष्टिकोण साझा...बाँकी

ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २२ गते भनेका थिए, “जेनजी भनेर आन्दोलनको घोषणा भएको सुनेँ, संविधान थाहा होला नि! जे पनि आन्दोलन...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा बुधबारदेखि अन्तिम बहस सुरु भएको हो। यस प्रकरणमा हालसम्म ३३ जना...बाँकी

स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का दुई जना संचालक र कर्मचारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। वीरेन्द्रनगर–४ मुलपानीस्थित उक्त कम्पनीले “ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी...बाँकी