News Portal

सिन्धुलीमा भैँसीको आक्रमणले ७५ वर्षीय वृद्धको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैँसीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

संगीता गुरुङ
१८२ पटक

सिन्धुली, १ फागुन – सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैँसीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले आक्रमण गर्दा ज्यान गएको हो।

घटना तब भयो जब गोपाल घर्ती छोरा फडिन्द्रको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न पुगे। अचानक किला भाँचेर भैँसीले आक्रमण गरेपछि घर्ती गम्भीर घाइते भएका थिए।

फडिन्द्रले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै बुबाको मृत्यु भइसकेको बताएका छन्। घटनापछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...