News Portal

गृहपृष्ठ # कैलाली

धनगढीमा भाइको कैँची प्रहारबाट दाइको मृत्यु

माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। प्रहरीका अनुसार...बाँकी

कैलालीमा ४६ जनाले एमाले परित्याग गरे

२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ। पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको...बाँकी

कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ

कैलाली – टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित एक घरबाट आज (बुधवार) मध्याह्न दुई जनालाई सुन-चाँदीका गहनासहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-१० का २५ वर्षीय सुजन शाही र कैलाली लम्कीचुहा नगरपालिका-४ की ३४ वर्षीया...बाँकी