News Portal

कैलालीमा ४६ जनाले एमाले परित्याग गरे

कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्।

हिमालीसंचार संवाददाता
३३३ पटक

२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ।

पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको सामना गर्नुपरेको, गुटबन्दीको परम्पराले असहज बनाएको भन्दै पार्टी परित्याग गरेको उल्लेख छ। उनीहरू पूर्वमाओवादी पृष्ठभूमिका कार्यकर्ता हुन्, जो नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...