News Portal

कैलालीमा ६ जना लागूऔषधसहित पक्राउ

कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२०१ पटक

कैलाली, ६ फागुन। कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, विभिन्न स्थानहरूबाट यी ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्तिहरूमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय विनोद गिरी, बाजुराका २३ वर्षीय देवेन्द्र खाती, १६ वर्षीय अनुज ओखेडा, २७ वर्षीय रुपेन्द्र रावल, ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट समावेश छन्।

गिरी र खातीलाई धनगढी उपमहानगर-२ ब्यारेल, ओखेडा र रावललाई लल्लिपुर वडा नम्बर १९, र भण्डारी र ढाँटलाई वडा नम्बर १२ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...