News Portal

  • गृहपृष्ठ # उदयपुर

    उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

    उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एकजनाको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय चालक जीवन विश्वकर्मा गम्भीर घाइते...बाँकी

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकहरूले सफल शल्यक्रियाबाट निकालेका छन्। खेल्ने क्रममा गल्तीले निलेको कैंची पेटसम्म पुगिसकेपछि चिकित्सकको टोलीले जटिल अपरेसन गरेर बालकलाई नयाँ...बाँकी

    अवैध लागुऔषधसहित चार जना पक्राउ

    काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार...बाँकी

    उदयपुरमा जीपको ठक्करबाट दुई बालिकाको मृत्यु

    फाल्गुन २३, उदयपुर – गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ। त्रियुगा बसपार्क जाने सडकखण्डमा बिहीबार साँझ भएको उक्त दुर्घटनामा सप्तरी, राजविराज घर भई हाल गाईघाटमा बसोबास गर्दै आएका दिदीबहिनीको मृत्यु भएको हो।...बाँकी