News Portal

गृहपृष्ठ # आओमोरी

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पलाई पछि ७.५ म्याग्निच्युडमा संशोधन गरिएको हो। भूकम्पको केन्द्र सान्रिकु तट नजिकै करिब १० किलोमिटर गहिराइमा रहेको जनाइएको...बाँकी