News Portal

जुम्लाको उर्थु चौतारामा ३.८ म्याग्निच्यूडको भूकम्प

जुम्लाको उर्थु चौतारालाई केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ।

संगीता गुरुङ
२५७ पटक

३० माघ, काठमाडौँ – जुम्लाको उर्थु चौतारालाई केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा उक्त भूकम्प गएको हो।

यसअघि, माघ २२ गते दैलेखको तोलीजैसी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रअन्तर्गत पर्ने भएकाले यहाँ भूकम्पको जोखिम उच्च रहेको विज्ञहरूले बताएका छन्। पछिल्ला दिनमा नेपालमा भूकम्पको गतिविधि लगातार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...