News Portal

  • गृहपृष्ठ # जिल्ला अदालत काठमाडौं

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल एक साताभित्रै रिहा भएका छन्। गत १३ असारमा चेक बाउन्सको उजुरीपछि प्रहरीले भेटवाललाई नियन्त्रणमा लिएर...बाँकी

    ठमेल प्रहरी कुटपिट प्रकरण: ६ विद्यार्थी नेताविरूद्ध मुद्दा दायर

    फाल्गुन १२, काठमाडौं – ठमेलमा प्रहरी कुटपिट घटनामा संलग्न रहेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठनका ६ जना नेताविरूद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। माघ २५ गते राति काठमाडौं महानगरपालिका-२६...बाँकी

    रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

    २ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा...बाँकी