काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र विश्वास गुमाइसकेको टिप्पणी गरेका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान विपरीत बनेको सरकारले देशलाई सुरक्षित वातावरण दिन नसकिरहेको...बाँकी
एमाले केपी शर्मा ओली खगराज अधिकारी जेनजी आन्दोलन निर्वाचन प्रतिनिधिसभा पुनर्स्थापना मधेश समस्या संविधान संशोधन
बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद विघटन संविधानविपरीत भएकाले वैधानिक निकास संसद फर्कनु नै भएको स्पष्ट पारे। उनका...बाँकी
जेनजी आन्दोलन झापा देवराज घिमिरे संविधान संशोधन संसद पुनर्स्थापना
काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने सुधन गुरुङले बिहीबार निर्वाचन आयोग परिसरमा चेतावनी दिएका छन्। मतदाता नामावली संकलनबारे बुझ्न आयोग पुगेका उनले जेन-जी युवाहरू निर्वाचनका लागि...बाँकी
गृहमन्त्री चुनाव जेनजी आन्दोलन निर्वाचन आयोग सुधन गुरुङ Posted by हिमाली संचार |
समाचार
काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, भवन भत्काउने क्रममा दुई जना घाइते भएका थिए। घाइतेमध्ये एक जनालाई...बाँकी
#मृत्यु आगलागी घाइते जेनजी आन्दोलन दुर्घटना नक्साल भवन भत्काउने भाटभटेनी
पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्। भदौ २४ मा सातै प्रदेशका...बाँकी
गण्डकी प्रदेश सभा गाडी फिर्ता जेनजी आन्दोलन पञ्चराम तमु राप्रपा सांसद संसद सचिवालय सभामुख कृष्णप्रसाद धिताल
काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा भएको गोलीकाण्डबारे अनुसन्धान भइरहँदा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन...बाँकी
काठमाडौं प्रहरी गौरीबहादुर कार्की छानबिन आयोग जेनजी आन्दोलन डीएसपी सुन्दर तिवारी नेपाल प्रेस प्रहरी बयान संसद भवन संसदभित्र गोलीकाण्ड
काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाइएका जोशीले रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि...बाँकी
उच्चस्तरीय जाँचबुझ आयोग जेनजी आन्दोलन नख्खु कारागार रवि लामिछाने रास्वपा सत्यराज जोशी
काठमाडौं, कार्तिक १३ — जेनजी आन्दोलनका अगुवा र गरिखान देउवका अध्यक्ष मिरज ढुंगानाले बालुवाटारमा सरकार र राजनीतिक दलसँग भएको त्रिपक्षीय बैठकमा सात बुँदे सर्त अघि सारेका छन्। उनका अनुसार देशमा स्थायित्वयुक्त सरकार निर्माण र सुशासनका लागि...बाँकी
जेनजी आन्दोलन त्रिपक्षीय बैठक प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण मिरज ढुंगाना
काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले...बाँकी
जेनजी आन्दोलन निर्वाचन २०८२ प्रधानमन्त्री सुशीला कार्की बालुवाटार बैठक भ्रष्टाचार विरुद्ध सरकार–संवाद सुशासन
काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड...बाँकी
#राप्रपा जेनजी आन्दोलन ज्ञानेन्द्र शाही संविधान संशोधन