सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए
पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्। भदौ २४ मा सातै प्रदेशका...बाँकी