News Portal

गृहपृष्ठ # जेनजी आन्दोलन

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको पूर्ण सम्मान गर्दै संयमित भूमिका निभाएको छ। सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको प्रयास नगरेको स्पष्ट पारेको...बाँकी

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...बाँकी

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा फर्किएका छन्। शुक्रबार जेलबाट रिहा भएपछि लामिछाने आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्षता गर्ने कार्यक्रम तय भएको...बाँकी

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर हुन्। उनी मानव बेचबिखन र ओसारपसारसम्बन्धी मुद्दाका प्रतिवादी हुन्।...बाँकी

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनाव हुने वातावरण नै बनाउन नसकेको बताएका छन्। सबैभन्दा बढी मतसहित निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीमा उनले फागुन २१ गते निर्वाचन...बाँकी

सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको नियतप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उज्यालो नेपाल पार्टीमा रहेकी उनले प्रहरीले आन्दोलनमा संलग्न नागरिकमाथि बदला लिने भावनाले कारवाही अघि बढाएको...बाँकी

रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय बिकी पाण्डे हुन्। पाण्डेले भदौ...बाँकी

वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी...बाँकी

सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने दिशामा सक्रिय काम गरिरहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक...बाँकी

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टी प्रचार...बाँकी