काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले...बाँकी
जेनजी आन्दोलन निर्वाचन २०८२ प्रधानमन्त्री सुशीला कार्की बालुवाटार बैठक भ्रष्टाचार विरुद्ध सरकार–संवाद सुशासन
काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड...बाँकी
#राप्रपा जेनजी आन्दोलन ज्ञानेन्द्र शाही संविधान संशोधन
काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। उनीहरूले देशभर रहेका जेनजी समूहहरूलाई एकताबद्ध बनाउन सरकारको पहल आवश्यक रहेको माग राखेका हुन्। भेटपछि समूहकी प्रतिनिधि...बाँकी
जेनजी आन्दोलन जेनजी युनाइटेड प्रधानमन्त्री भेट युवा एकता सिंहदरबार सुशीला कार्की
काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्। अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका...बाँकी
एमआरआर ग्रुप काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्याल जेनजी आन्दोलन दबाब अभियान प्रधानमन्त्री सुशीला कार्की बालेन साह राजीनामा सामाजिक सञ्जाल ट्रेण्डिङ
काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्। दर्ता भएका दलहरू...बाँकी
काठमाडौं जनस्वराज पार्टी जेनजी आन्दोलन दल दर्ता निर्वाचन आयोग नेकपा नेत्रविक्रम चन्द राजनीतिक समाचार राष्ट्रिय जनमुक्ति पार्टी
काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्। देउवा भदौ २४ गतेको...बाँकी
आरजु राणा उपचार जेनजी आन्दोलन नेपाली कांग्रेस शेरबहादुर देउवा सिंगापुर
काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन्। पूर्वअध्यक्ष लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशील राजाको शासन एक महिना पूरा भएको अवसरमा...बाँकी
#राप्रपा अख्तियार जेनजी आन्दोलन प्रधानमन्त्री सुशील राजा भ्रष्टाचार मन्त्री लोहनी सम्पत्ति विवरण
काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल आक्रोशका क्षणमा अपशब्द बोलेको स्पष्ट पारेका छन्। भदौ २४ गते संसद् भवनमा आगलागी भएको दिन उनले बोलेको भिडिओ भाइरल भएपछि...बाँकी
अमनप्रताप अधिकारी जेनजी आन्दोलन नेपाल राजनीति विद्यार्थी हत्या विरोध प्रदर्शन संसद् भवन आगलागी
काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका सबै तहका कर्मचारीलाई पारदर्शिता कायम राख्न निर्देशन दिँदै भ्रष्टाचार विरुद्ध कडा चेतावनी दिएकी छन्। पदभार ग्रहण गरेसँगै उनले भनिन्, “कहीं...बाँकी
जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण स्वास्थ्य नीति स्वास्थ्यमन्त्री डा. सुधा शर्मा
काठमाडौं, कार्तिक ९ – अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा वा वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले नै व्यहोर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोजमा आयोजना...बाँकी
अर्थमन्त्री रामेश्वर खनाल आर्थिक पुनरुत्थान जेनजी आन्दोलन नेपाल प्रेस बीमा प्रणाली सरकारी सहयोग हिमाली संचार