काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गर्दै आएको घरमै बैठक बसिरहेको एमाले स्रोतले जनाएको छ। बैठकमा हालको राजनीतिक परिस्थिति, नेतृत्वमा देखिएका...बाँकी
केपी शर्मा ओली गुण्डु बैठक जेनजी आन्दोलन नेकपा एमाले नेतृत्व पुस्तान्तरण युवा संघ नेपाल
काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले राखेको भन्दै आफूहरुलाई पक्राउ गर्न सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका छन्। भक्तपुर जिल्ला कमिटीको बिहीबारको कार्यक्रममा बोल्दै बस्नेतले...बाँकी
एमाले केपी शर्मा ओली गृहमन्त्री जेनजी आन्दोलन डिजीटल जेनरेसन फोर्स भक्तपुर भ्रष्टाचार महेश बस्नेत
काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २२ गते भनेका थिए, “जेनजी भनेर आन्दोलनको घोषणा भएको सुनेँ, संविधान थाहा होला नि! जे पनि आन्दोलन...बाँकी
अदालत आन्दोलन दमन ओली कानुनी कारबाही जेनजी आन्दोलन नेपाल बालबालिका हत्या मानवअधिकार उल्लंघन रमेश लेखक
काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्। संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली...बाँकी
जेनजी आन्दोलन नेतृत्व परिवर्तन प्रबुद्ध नागरिक स्वेच्छिक अवकाश
काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री...बाँकी
केपी शर्मा ओली गृहमन्त्री ओमप्रकाश अर्याल छानबिन आयोग जेनजी आन्दोलन नेपाल राजनीति प्रहरी प्रशासन बालेन्द्र शाह रमेश लेखक सुशीला कार्की
काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग...बाँकी
केपी शर्मा ओली जेनजी आन्दोलन बालेन्द्र शाह रमेश लेखक सामाजिक सञ्जाल सुदन गुरुङ हामी नेपाल ह्याशट्याग अभियान
काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुखद भएको बताएका छन्। बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले पर्वले समाज, संस्था, परिवार र व्यक्तिहरूबीच आपसी...बाँकी
जेनजी आन्दोलन नेपाली कांग्रेस बडादशैं राजनीति समाचार शेरबहादुर देउवा
काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा आफ्नो अनुभव, संघर्ष र आगामी योजनाबारे खुलेर कुरा गरेका छन्। ‘हामी नेपाल’ नामक संस्थाका संयोजकसमेत रहेका गुरुङले आन्दोलनपछि देशभरि...बाँकी
अन्तरिम सरकार जेनजी आन्दोलन निर्वाचन युवा राजनीति सुदन गुरुङ सुशीला कार्की
काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ। सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा...बाँकी
उपहार प्रतिबन्ध चाडपर्व निर्देशन जेनजी आन्दोलन नेपाली राजनीति रातो पासपोर्ट राष्ट्रिय स्वतन्त्र पार्टी सांसद परिचयपत्र
काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सिफारिस गरेको छ। आयोगले सो घटनामा संलग्न भएको आशंका रहेका पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन...बाँकी
अनुसन्धान केपी शर्मा ओली जाँचबुझ आयोग जेनजी आन्दोलन रमेश लेखक विदेश भ्रमण रोक