News Portal

अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

१७२ पटक

काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुखद भएको बताएका छन्।

बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले पर्वले समाज, संस्था, परिवार र व्यक्तिहरूबीच आपसी एकतालाई अझ मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भदौ २३ र २४ मा भएको आन्दोलनमा कुटपिटका कारण गम्भीर घाइते बनेका देउवा अहिले पनि उपचाररत छन्। सुरक्षाका कारण उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। यसपालि उनले शुभकामना सन्देश सामाजिक सञ्जालमार्फत पठाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...