जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे साथै ब्राजिलका...बाँकी
जेनजी आन्दोलन धनुषा प्रहरी नख्खु जेल नेपाल-भारत सीमा पक्राउ फरार कैदी लागुऔषध मुद्दा विदेशी नागरिक
काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन रिपोर्टर्स क्लबमा झडपसम्म पुगेको छ। गुरुङले सम्बोधन गर्दै गर्दा बाहिरबाट आएका केही व्यक्तिहरुले संसद विघटनदेखि कार्यकारी प्रधानमन्त्रीको मुद्दासम्म विषय उठाउँदै...बाँकी
कुटपिट जेनजी आन्दोलन नेपाल राजनीति प्रेम लामा रिपोर्टर्स क्लब सुधन गुरुङ
काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा सचिवलाई नै थर्काएको र त्यहाँको पानीसम्म नपिएको खुलासा गरे। गुरुङका...बाँकी
आन्दोलन जेनजी आन्दोलन राष्ट्रपति कार्यालय शीतल निवास संसद विघटन सुधन गुरुङ हिमाली संचार
काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको क्रममा ५९...बाँकी
आन्दोलनकारी काठमाडौं जेनजी आन्दोलन भ्रष्टाचार मृत्यु संख्या सामाजिक सञ्जाल प्रतिबन्ध सुरक्षाकर्मी सुशीला कार्की
काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ। महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले शव परिवारलाई दिएका हुन्। सोमबारको आन्दोलनमा केही युवाहरू प्रहरीको गोली...बाँकी
जेनजी आन्दोलन पोस्टमार्टम प्रहरी मृतक
काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्। प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये २१ जना प्रदर्शनकारी हुन्, जो प्रदर्शन नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगका कारण...बाँकी
आगलागी जेनजी आन्दोलन दुर्घटना देशभर घटना प्रदर्शन प्रहरी बल मृतक संख्या
काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था आएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले मत प्राप्त गरेको भए पनि विश्वास गुमाएको कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। खासगरी नयाँ...बाँकी
गगन थापा जेनजी आन्दोलन नेपाल नेपाली कांग्रेस पार्टी पुनर्गठन भदौ २७ संविधान सरकार गठन
काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार गठन गर्न सकिने बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जनभावना अनुसार सरकार बनाउनुपर्ने भन्दै आन्दोलनको उद्देश्य संविधान खारेज...बाँकी
अन्तरिम सरकार जेनजी आन्दोलन संविधान संसद् विघटन सुदन गुरुङ सुशीला कार्की
काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधानलाई टेकेर मात्र समाधान खोज्नुपर्ने बताएका छन्। उनले संविधानभन्दा बाहिर गएर विकल्प खोजे निकट भविष्यमा गम्भीर संकट उत्पन्न...बाँकी
गगन थापा जेनजी आन्दोलन नेपाली कांग्रेस संविधान सरकार निर्माण
काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि फरार भएका कैदीमध्ये एक हजार ४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका...बाँकी
कारागार तोडफोड कैदी फरार जेनजी आन्दोलन नेपाल प्रहरी विनोद घिमिरे सिंहदरबार