News Portal

सभामुख घिमिरे: संसद् विघटन नगरी समाधान खोज्नु उचित हुन्थ्यो

२७५ पटक

काठमाडौँ, असोज २ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोज्नु नै राम्रो विकल्प हुने बताएका छन्।

जेनजी आन्दोलनको क्रममा नयाँ वानेश्वरस्थित संसद् भवनमा भएको क्षति हेर्दा उहाँले दुःख व्यक्त गर्नुभयो। सभामुख घिमिरेले सबै पक्षले देशको समस्यामा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।

उहाँका अनुसार अन्तरिम सरकारले अहिले देखिएका चुनौतीहरू समाधान गरेर अघि बढ्नुपर्छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि भएको आक्रमणले गम्भीर अवस्था सिर्जना गरेको उहाँले औँल्याउनुभयो।

सभामुख घिमिरेले अन्त्यमा भने, “देशलाई पुनर्स्थापना गर्न सबै क्षेत्र, समुदाय र नागरिकको सक्रिय सहभागिता आवश्यक छ।”

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...