काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार गठन गर्न सकिने बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जनभावना अनुसार सरकार बनाउनुपर्ने भन्दै आन्दोलनको उद्देश्य संविधान खारेज...बाँकी
अन्तरिम सरकार जेनजी आन्दोलन संविधान संसद् विघटन सुदन गुरुङ सुशीला कार्की
काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधानलाई टेकेर मात्र समाधान खोज्नुपर्ने बताएका छन्। उनले संविधानभन्दा बाहिर गएर विकल्प खोजे निकट भविष्यमा गम्भीर संकट उत्पन्न...बाँकी
गगन थापा जेनजी आन्दोलन नेपाली कांग्रेस संविधान सरकार निर्माण
काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि फरार भएका कैदीमध्ये एक हजार ४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका...बाँकी
कारागार तोडफोड कैदी फरार जेनजी आन्दोलन नेपाल प्रहरी विनोद घिमिरे सिंहदरबार
काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको मुद्दा मिल्दाजुल्दा हुँदाहुँदै पनि पार्टी कार्यालय र आफ्नो निजी निवासमा आगजनी हुनु दुःखद भएको बताएका छन्। प्रेस वक्तव्य जारी गर्दै...बाँकी
आगजनी जेनजी आन्दोलन प्रचण्ड माओवादी केन्द्र संविधान संसद सिंहदरबार
काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा ल्याउने कुरा चलेपनि युवाहरूले बालेन शाह र हर्क साम्पाङ जस्ता नयाँ पुस्ताका नेताले...बाँकी
जंगीअड्डा जेनजी आन्दोलन बालेन शाह वार्ता सुशीला कार्की सेना हर्क साम्पाङ
काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका जेलर कैलाश देवकोटाका अनुसार कैदीहरूले तोडफोड गरेर भागेका हुन्। यसमा कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि छन्। उनीमाथि अपहरण...बाँकी
अपहरण उदय सेट्टी कैदी फरार जेनजी आन्दोलन जेल तोडफोड रसुवा कारागार हत्याको मुद्दा
काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद भर्चुअल छलफल सुरु गरेका छन्। डिस्कोर्ड प्लेटफर्ममार्फत भएको छलफलमा ३२ सयभन्दा बढी युवाको सक्रिय सहभागिता रहेको छ। बैठकमा सहभागीहरूले आगामी...बाँकी
जेनजी आन्दोलन नयाँ राजनीतिक संरचना भर्चुअल बैठक संसद विघटन
काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू...बाँकी
आगजनी जेनजी आन्दोलन तोडफोड नेपाल प्रहरी नेपाली सेना हतियार फिर्ता
काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले गरेको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयले राजीनामाको पुष्टि गरेको छ भने शीतल...बाँकी
केपी शर्मा ओली जेनजी आन्दोलन नेपाली राजनीति प्रधानमन्त्री राजीनामा शीतल निवास
काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । संसदीय दलको मंगलबार बसेको बैठकमा यस्तो निर्णय हुने संकेत देखिएको छ । रास्वपाका एक सांसदका अनुसार पछिल्लो...बाँकी
जेनजी आन्दोलन रवि लामिछाने रास्वपा सांसद राजीनामा