काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्। संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली...बाँकी
जेनजी आन्दोलन नेतृत्व परिवर्तन प्रबुद्ध नागरिक स्वेच्छिक अवकाश
काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री...बाँकी
केपी शर्मा ओली गृहमन्त्री ओमप्रकाश अर्याल छानबिन आयोग जेनजी आन्दोलन नेपाल राजनीति प्रहरी प्रशासन बालेन्द्र शाह रमेश लेखक सुशीला कार्की
काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग...बाँकी
केपी शर्मा ओली जेनजी आन्दोलन बालेन्द्र शाह रमेश लेखक सामाजिक सञ्जाल सुदन गुरुङ हामी नेपाल ह्याशट्याग अभियान
काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुखद भएको बताएका छन्। बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले पर्वले समाज, संस्था, परिवार र व्यक्तिहरूबीच आपसी...बाँकी
जेनजी आन्दोलन नेपाली कांग्रेस बडादशैं राजनीति समाचार शेरबहादुर देउवा
काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा आफ्नो अनुभव, संघर्ष र आगामी योजनाबारे खुलेर कुरा गरेका छन्। ‘हामी नेपाल’ नामक संस्थाका संयोजकसमेत रहेका गुरुङले आन्दोलनपछि देशभरि...बाँकी
अन्तरिम सरकार जेनजी आन्दोलन निर्वाचन युवा राजनीति सुदन गुरुङ सुशीला कार्की
काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ। सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा...बाँकी
उपहार प्रतिबन्ध चाडपर्व निर्देशन जेनजी आन्दोलन नेपाली राजनीति रातो पासपोर्ट राष्ट्रिय स्वतन्त्र पार्टी सांसद परिचयपत्र
काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सिफारिस गरेको छ। आयोगले सो घटनामा संलग्न भएको आशंका रहेका पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन...बाँकी
अनुसन्धान केपी शर्मा ओली जाँचबुझ आयोग जेनजी आन्दोलन रमेश लेखक विदेश भ्रमण रोक
काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा गोली र अश्रुग्याँस प्रयोग गरेको आन्तरिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार करिब ४ हजार जङ्गी राउन्ड, २५ सय भन्दा बढी रबर...बाँकी
अश्रुग्याँस आईजीपी चन्द्र कुवेर खापुङ आन्तरिक प्रतिवेदन काठमाडौँ गोली जेनजी आन्दोलन प्रदर्शन नियन्त्रण प्रहरी भदौ २३–२४ रबर बुलेट
काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन्। विराटनगरमा स्वागत समारोहका क्रममा उनले प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न पहिलोपटक अफर गरेको बताए।...बाँकी
अशोकराज सिग्देल जेनजी आन्दोलन दुर्गा प्रसाईँ प्रधानमन्त्री प्रस्ताव
काठमाडौँ, असोज ९ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनमा भएको दमनबारे गुनासो राखेका छन्। उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरू अहिलेसम्म किन पक्राउ परेनन् भन्ने...बाँकी
अन्तरिम सरकार गोलीकाण्ड छानबिन आयोग जेनजी आन्दोलन बालेन्द्र शाह सुशीला कार्की