News Portal

गृहपृष्ठ # जेन–जेड युनाइटेड

माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र समूहभित्र एकता कायम राख्न आह्वान गरेका छन्। प्रदर्शनमा शहीद परिवारका सदस्य र बालबालिकाहरू पनि सहभागी थिए। ‘जेन–जेड युनाइटेड’को आयोजनामा भएको...बाँकी