जेनजी आन्दोलनमा जलेका जग्गाधनीका अभिलेख पुनः कायम गराउन मालपोत कार्यालयको आग्रह

रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय बुटवलले जग्गाधनीहरूलाई स्रेस्ता कायम गराउन कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ। भदौ २४ गतेको आन्दोलनका क्रममा मालपोत कार्यालयमा अज्ञात समूहले...बाँकी