News Portal

गृहपृष्ठ # निर्वाचन 2082

गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। काठमाडौं–४ का तीन निर्वाचनदेखि निरन्तर प्रतिनिधि बनेका थापा यसपटक सर्लाही, रोल्पा र धनकुटाबाट पनि औपचारिक...बाँकी

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टी प्रचार...बाँकी