News Portal

सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

१९० पटक

काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको नियतप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उज्यालो नेपाल पार्टीमा रहेकी उनले प्रहरीले आन्दोलनमा संलग्न नागरिकमाथि बदला लिने भावनाले कारवाही अघि बढाएको आरोप लगाएकी छन्।

श्रेष्ठले भदौ २४ गते सार्वजनिक र निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई मुद्दा चलाउने क्रमले राज्य असंवेदनशील बनेको बताइन्। कतिपयलाई स्टाटस लेखेको, भिडियो बोलेको वा फोटोको आधारमा मुद्दा चलाइँदैछ भने उच्च पदस्थहरूले संरक्षण पाउने अवस्था देखिएको उनको आरोप छ।

सुमनाले जेनजी आन्दोलनमा गोली चल्नु, चौकी जलाउनु र हतियार लुटिनु जस्ता घटनालाई जनताको आक्रोशको अभिव्यक्ति ठहराउँदै, राज्यले आम नागरिकको पीडा बुझ्नुको साटो बदला लिन खोजेको टिप्पणी गरेकी छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...