News Portal

गृहपृष्ठ # संसद

कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामा पर्याप्त हुने कि नहुने विषयमा प्रश्न उठाएको छ। राप्रपाका सांसद ध्रुव प्रधानले आकस्मिक समय लिएर...बाँकी

कुलिङ पिरियड विवाद : दोषी को? कांग्रेस र एमालेबीच मत नजोडिँदा छानबिन समितिको निष्कर्ष अन्योलमा

काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटि अब केवल प्राविधिक गल्तीको विषय बनेको छैन, राजनीतिक टकरावको केन्द्रबिन्दु बनेको छ। संसद्मा गठित विशेष छानबिन समितिले प्रतिवेदनमा स्पष्ट रूपमा गल्ती भएको निष्कर्ष...बाँकी

प्रधानमन्त्री र मन्त्रीहरूले अब आफैं तोक्नेछन् आफ्नो तलब

काठमाडौं, साउन १८ – संघीय संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ले अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सेवा–सुविधा आफैं तोक्न पाउने व्यवस्था गरेको छ। साउन १४ गते...बाँकी

प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी