News Portal

  • गृहपृष्ठ # रामहरि खतिवडा

    रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

    काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त पदका लागि भोलि निर्वाचन हुने तय भएको छ। पार्टीको निर्णयअनुसार आफू सभापति पदका लागि अघि बढ्ने...बाँकी

    कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

    काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामा पर्याप्त हुने कि नहुने विषयमा प्रश्न उठाएको छ। राप्रपाका सांसद ध्रुव प्रधानले आकस्मिक समय लिएर...बाँकी

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिँदै आफ्नो कार्यकालको अन्त्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाटै राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखसमक्ष औपचारिक पत्र बुझाएर...बाँकी

    राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आफ्नो राजीनामा कुनै पनि राजनीतिक दबाबका कारण नभई व्यक्तिगत निर्णयका आधारमा भएको बताएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग...बाँकी

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसदको बैठकमै उभिएर उनले राजीनामाको घोषणा गर्दै आफ्नो अडान, विवादको पृष्ठभूमि र व्यक्तिगत धारणा खुलाएका...बाँकी

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको छ। यसैको प्रभावस्वरूप खतिवडाले सभामुखसँग समय मागेर प्रतिनिधि सभाको बैठकमा...बाँकी

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने...बाँकी

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम स्पष्ट रूपमा नउल्लेख भएको भन्दै राजीनामाको मागलाई स्पष्ट अस्वीकार गरेका छन्। प्रतिनिधि सभामा प्रतिवेदन पेस भएको केही...बाँकी

    एनआरएन र गोरखाको नागरिकता समस्या समाधानका लागि सरकार किन मौन?

    काठमाडौं, जेठ २१ – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखामा भर्ती भएका नेपाली र विदेशमा बसोबास गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नागरिकता दिने विषयमा सरकारले ढिलो नगरी स्पष्ट नीति बनाउनु पर्ने...बाँकी