News Portal

  • गृहपृष्ठ # निजामती सेवा विधेयक

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसदको बैठकमै उभिएर उनले राजीनामाको घोषणा गर्दै आफ्नो अडान, विवादको पृष्ठभूमि र व्यक्तिगत धारणा खुलाएका...बाँकी

    कुलिङ पिरियडको गडबडी : मुख्यसचिवको संलग्नता गम्भीर शंका, संसदीय समितिको निष्कर्ष

    काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’को व्यवस्थालाई निष्क्रिय तुल्याउने प्रक्रिया मात्रै होइन, त्यसमा सरकारका उच्चपदस्थ कर्मचारीहरूको संलग्नता रहेको ठहर संसदीय छानबिन विशेष समितिले गरेको छ। समितिले खासगरी मुख्यसचिव एकनारायण अर्यालमाथि...बाँकी

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा भएको भनिएको षड्यन्त्रबारे विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको...बाँकी

    संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रति

    काठमाडौं, असार १५ – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सदनमै विचाराधीन निजामती सेवा विधेयकप्रति कडा असन्तुष्टि जनाउँदै प्रतिवेदन नै च्यातेर आफ्नो विरोध प्रकट गरेका छन्। संसद्को रोष्ट्रममा उभिँदै साहले विधेयकले सबै नागरिकलाई...बाँकी